नेकपामा गडबड, हतारमा हडबड : आजका हेडलाईनहरु
प्रकाशित मिति: 29 September, 2018 6:54 am
- नेपाल मलेसिया श्रम वार्ता : कामदारको भिसा खर्च रोजगारदाताले ब्यहोर्ने सहमति
दिन् दहाडै काटिने, मारिने र गुणस्तरहिन् रक्सी खाएर अझै कति सुंईकिनु पर्ने हो ! - माधव नेपालको भेलालाइ बामदेवको बैधानिकता
आफुलाइ नभए, भाँड मै जाए, त्यसैले उनी सघाउँन आए ! - दसैं लक्षित ट्राफिक योजना – टिकट काउण्टरमा सुराकी प्रहरी !
चोर अघि अघि, पुलिस पछि पछि हुने संकेत - डा. केसीको चेतावनी : कसैलाई थाहै नदिई अनसन बस्छु
यस पटक चाँहि बस्दैनन् जस्तो लाग्यो हाउ सेरे ! - वाइडबड़ी खरीद खरीद प्रकरण : प्रक्रिया र मुल्यमा महालेखाले प्रश्न उठायो
बाँडफाँड नमिल्या हो कि, सोध्ने बेला यही हो ! - ११५ बर्षकी धनकुमारी गुरुङ्गको निधन ।
भाग्यमानी रहिछन, उनका निम्ति यो भन्दा बिकृति बिष हुने थियो । - सशस्त्र प्रहरी महानिक्षक शैलेन्द्र खनालद्वारा आफ्नो पुर्ख्यौली घरलाइ धर्मशाला बनाउने घोषणा
पुरानो,जीर्ण छ की ? बास बस्न आएका बटुवा घाइते नहुन् है ! - हेटौंडाका मेयरको गुनासो : प्रदेशको करले स्थानीय तहलाइ तनाव
माछा पाए दुला भित्र हात, भ्यागुत्ता पाए दुला बाहिर हात ! - नेकपाभित्र गडबड : दुबै अध्यक्ष बाहिर गएको बेला माधव नेपालले बोलाए छुट्टै भेला
खाली भाँडोमा हावा खेल्छ, महाधिवेशनमा अध्यक्ष बन्ने गृहकार्य ! - सार्कको मन्त्रीस्तरीय बैठकको बीचैमा उठेर हिडिन् सुष्मा
सार्कको प्रगतिमा भारत बाधक रहेको पाकिस्तानको टिप्पणी - मैले त्रिभुवन विमानस्थल सुधारें : रवीन्द्र अधिकारी
पुरस्कार पुग्यो की थप्नु पर्ला भन्छन् नि मान्छे त !