साँझका हेडलाईन : आजका दनक
प्रकाशित मिति: 19 September, 2018 2:02 am
-
- राजनीतिको जटिल अध्याय पुरा भएको छ : पूर्व सभामुख सुवास नेम्बाङ्
कार्यान्वयनको अति जटिल महा अध्याय बल्ल शुरु भएको छ ।
- राजनीतिको जटिल अध्याय पुरा भएको छ : पूर्व सभामुख सुवास नेम्बाङ्
-
- प्रधानमन्त्री १३ दिनका लागि देश बाहिर रहने: अन्नपुर्ण पोष्ट
ए, १३ दिनकै लागि! काम कुरो एकातिर, कुम्लो बोकी कतातिर ? - बसन्तपुरमा तिनदिनसम्म लोकतन्त्र मेला मनाईने : अन्नपूर्ण पोष्ट
मेलामा एउटापनि लोकतन्त्र बिरोधीहरु नछुटुन् ।
- प्रधानमन्त्री १३ दिनका लागि देश बाहिर रहने: अन्नपुर्ण पोष्ट
-
- कालो दिवस र संबिधान दिवस दुबै मनाउँदैनौं: उपेन्द्र यादव
जेठी छोडौं घरबार जान्छ, कान्छी छोडौं माया लाग्छ, दाई परे दोधारैमा । - सुनकाण्डका एसपी विकासराज खनाललाई पनि छाड्ने आदेश ।
निर्मला काण्डका निलम्बित, सुन काण्डमा मुक्त : हिसाब किताब बराबर - वाईड बडी जहाज किन्नहुन्न भन्ने खरेललाई नै जहाज उडाउने जिम्मा ।
नीति एउटाको, नेता अर्को : दशा बिग्रियो घरको । - एक रुख कटान बराबर २५ रुख रोप्छौं : नेपाल सरकार
रुख रोप्ने मात्र हैन, जनताको दुख् उखेल्नु पऱ्यो । - पर्सामामात्रै १६४ सीमा स्तम्भ गायब ।
यही हिसाबले त जिल्लामात्र हैन, प्रदेश नै गायब हुने संभावना
- कालो दिवस र संबिधान दिवस दुबै मनाउँदैनौं: उपेन्द्र यादव