डाईटिङका विरुद्ध फाईटिङ
प्रकाशित मिति: 10 September, 2018 5:59 am
मोटुमान- डा. सा’ब, मोटोपनले एकदमै दु:ख दियो । के गर्ने होला ?
डाक्टरमान- ‘तौल घटाउनु पर्छ । अबदेखि बिहान बेलुका एक-एकवटा रोटी मात्र खानुस् ।
मोटुमान- अनि यो एक-एकवटा रोटी खाना अघि खाने कि पछि डाक्टर सा’ब ?