यस्तो पनि हुन्छ बलिप्रथा…
प्रकाशित मिति: 10 September, 2018 3:58 am
चेला : ‘धर्म संस्कृतिका नाममा बलि दिने चलन छ । यसलाई तपाईं कसरी लिने गुरुदेव ?’
गुरु : जसरी अरुले लिन्छन् , त्यसरी लिने ।
चेला : भन्नाले ?
गुरु : भन्नाले बिहान भातसँग लिने, दिउँसो च्युरासँग लिने, बेलुका सोमरससँग लिने ।