अंग्रेजी जान्दै नजान्नेकालागि सजिलो उपाय…
प्रकाशित मिति: 21 August, 2018 2:01 am
खप्परध्वजको घरका एकजना अमेरिकन पाहुना आए, माइकल । स्वागतमा खप्परले फिक्का चिया दियो ।
माइकल : नो मिल्क ?
खप्पर : फिनिस ।
माइकल : बट हाउ ?
खप्पर: लामो पुच्छर दुई ठाडा कान, झ्यालबाट जम्पिङ् दुध चिलिम ।
🙂
एक ग्लास दही दियो ।
माइकल: ह्वाट इज दिस ?
खप्पर: दिस ईज मिल्क, स्लिपिङ् एट नाईट, मोर्निङ् बिकमिङ् टाईट ।
😀
साइड सिनको लागी लग्यो, खोलामा । खोला छेउमा जमेको लेउ देखाउदै सोध्यो :
माइकल: ह्वाट इज दिस ?
खप्पर: लेउ ।
माइकल: ल्याउ ?
खप्पर: यस् यस्, दिस इज लेउ । चिप्लियो भने पुगिन्छ पल्लो छेउ ।
चिया पसलमा
माइकल: हेलो, ।
पसले : यस यस् ।
काम गर्न थाल्यो।
माइकल: हेलो, अ कप्टी ?
पसले: कस्लाई कप्टी भन्या, नट लुकिङ्, आइ एम मेकिङ् टि 😎 😆