डाक्टरी छोडेर शहीद बन्ने योजना किन गरे यी युवाले…..?
प्रकाशित मिति: 21 August, 2018 1:51 am
(हातमा एकजना शहीदको फोटो बोकेर बिद्यार्थी दौडदै आउँछ ।)
केटो : अंकल, अंकल, डाक्टर नबन्ने निधो गरो ।
म : हिजोसम्म त म डाक्टर बन्छु भन्थ्यौ?
केटो : हो तर, अब नबन्ने ।
म : तर किन ?
केटो : चााडै कपाल फुल्दो रहेछ । हेर्नोस् न डा. सुन्दरमणी दीक्षित, भोला रिजालहरुलाई…
म : अब के बन्छौ त ।
केटो : म त शहीद बन्छु । यी शहीद गंगालालको फोटो हेर्नोस् त, जहिलेपनि जवानको जवान 😀