आगो ताप्नु मुढोको, कुरा सुन्नु बुढाको तर एडिट गरेरमात्र…
प्रकाशित मिति: 19 August, 2018 5:24 am
:
हजुरबा: ए , डाक्टर साब । मेरो नाती एकदमै दुब्लो छ, डाक्टरले भिटामिन खुवाउनु भनको छ , खै त्यो एउटा भिटामिन दिनोस् न है ।
औषधीवाला: कुन भिटामिन दिउँ ? भिटामिन ए बि सी ? ?
हजुरबा: जुन दिएपनि हुन्छ बाबु, मेरो नातीले अक्षर चिन्ने होइन क्यारे ।