यी नेता किन अकस्मात अफगानिस्तान पुगे ?
प्रकाशित मिति: 8 August, 2018 1:38 pm
एकजना नेतालाई सुगर रोग लाग्यो । डा. कोईरालाले भने, ‘तपाईं दिनमा दश किलो मिटर हिंड्ने गर्नोस् ।’
त्यसको एकबर्षपछि डाक्टरलाई फोन आयो, ‘हेल्लो डाक्टर सा’ब ! अफगानिस्तान पुगें, अब फर्कौं कि यतैबाट रसियातिर लागौं ?’
🙂 आशिष पोखरेलको संकलन