‘सोसल मिडिया’ न्युज, फोटो तथा भिडियो पत्याईहाल्नुअघि, शेयर गर्नुअघि र कमेन्ट ठोक्नुअघि यी दशवटा काम गर्ने गर्नोस्- १. त्यो सत्य वा झुठो हुने सम्भावना फिप्टी फिप्टी छ । २. फोटोसप वा अन्य ईडिटिंग टुल्सले सांच्चैकोजस्तो बनाउन सक्छन् । ३. एआईले मान्छेले भन्दा राम्रो भिडियो बनाउन
रुसले क्यान्सर विरुद्ध खोप बनाएको दाबी गरेको छ । खोप सबैभन्दा पहिला रुसी जनतालाई लगाईनेछ । र, यो नि:शुल्क हुनेछ । त्यसैगरी नेपालले पनि निकट भविष्यमा यस्तै खोपकालागि बजेट बिनियोजन गर्नेछ । आधा बजेट यताउता गरेर सिध्याईनेछ । बाँकी बजेटले नाईटो दुखेको खोप बनाईनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीलाई कहिलेकाहीँ बन्दुकको गोली भन्ने गरिन्छ । उनको जिब्रोलाई विभिन्न हात-हतियारसँग तुलना गर्दा उक्त जिब्रोमा धार भएको पनि भनिन्छ । आफ्नो गृहजिल्ला झापामा एकदमै सहज महसुस गरेकाले होला, ओलीको जिब्रोले आज एउटा कैँचीको रुप लिएको छ । ५ वर्ष अगाडि आफैंले