चरित्र पत्ता लगाउने डिजिटल विधि !
प्रकाशित मिति: 21 May, 2019 3:20 am
पसले : ‘भन्नूस् हजुर, के चाहियो ?’
ग्राहक : ‘मेरी हुनेवाला बुढीको कुकुरलाई केक दिनुस् त !’
पसले : ‘भन्नुस्, प्याक गर्दिउ कि यहिँ खानु हुन्छ ?’
अन्तरवार्ता लिने : ‘तपाईंको चारित्रिक प्रमाण-पत्र ल्याउनु भएको छ ?’
अन्तरवार्ता दिने : सरी सर, ल्याउनै भुलेंछु ।
अन्तरवार्ता लिने : ‘त्यसोभए तपाईंको मोवाईल ग्यालरी देखाउनुस् त !’
टिचर : ‘हामी पानी किन पिउँछौं, भन त !’
विद्यार्थी : ‘चपाउन नमिल्ने भएर सर !’