‘सँगैहुँदा हाम्री गायिका, नहुँँदा खलनायीका !’ -मासुवादी शिक्षा
प्रकाशित मिति: 28 February, 2021 6:38 pm
हिजोसम्म क्रान्तिकारी,
आज सामान्ती !
मन परे मार्क्सबाद,
नत्र बासीभात !
सँगैछँदा प्रगतीशिल,
अलगहुँदा प्रतिगामी !
अस्तिसम्म जनगायीका
आज खलनायीका !
-यता भए राष्ट्रिय दर्शन,
त्यता गए पिडुँला प्रदर्शन !
www.gajureal.com