पढाउँदा पढाउँदै राजाको ओछ्यानमा पुगिन् !
प्रकाशित मिति: 11 December, 2019 8:37 am
रोहन : ( रोशीकासँग ) ‘म तिमीलाई मन पराउँछु, मसँग प्रेम गर्छ्यौ ?’
रोशिका : ‘म पनि मन पराउँछु, तर …’
रोहन : ( खुशी हुँदै ) ‘भन न तर के ?’
रोशिका : ‘ऐलेको सँग ब्रेकअप भएपछि मात्र !’
पति : ‘दैनिक रुपमा बिहान एक पटक किचन र्याक खोले चिनीको डब्बा हेर्दछन् ।’
पत्नी : ( अचम्म मान्दै )’ तपाईँ दैनिक किन चिनीको डब्बा हेर्नुहुन्छ ?’
पति : ‘डाक्टरको सल्लाह अनुसार दैनिक सुगर चेक गरेको !’
शिक्षिका : ( इतिहासको कक्षा लिंदै) ‘सुन भाई बैनी हो, राजा जनक एकदिन आफ्नो ओछ्यानमा प…..’
श्याम : ‘मीस, रामले मलाई चिमोट्यो !’
शिक्षिका : ‘राम, म तिमीलाई बाहिर निकालिदिउँ ? नचलि बस ।’
शिक्षिका : ( एकछिन अल्मलिंदै) ‘भन त अघि म कहाँ पुगेकी थिएँ ?’
राम : ‘राजा जनकका ओछ्यानमा मीस !’