बस छोडेर कार चोर्नुको कारण यस्तो छ !
प्रकाशित मिति: 3 December, 2019 10:00 am
कमिलाहरु : ‘हात्ती दाइ, तिमीले सधै हामीलाई कुल्चिन्थ्यौ, आज चाही हामी तिमीसंग लड्न चाहान्छौं !’
हात्ती : ‘म पनि चाहन्छु, तर फेयर गेम !’
कमिला : ‘हामी पनि फेयर नै खेल्न चाहन्छौं।’
हात्ती : ‘तव सिंगल सिंगल आउ, दुइजना नियम बिपरित हुन्छ !’
————————————————————————————
बाबु : ‘तिम्रो होमवर्क कपी खोइ छोरा ?’
छोरा : ‘भोली ल्याउँछु ।’
बाबु : ‘किन भोली ?’
छोरा : ‘मेरो साथीले उसको बाबुलाई देखाउन सापटी लगेको छ !’
——————————————————————————–
वकिल : ‘तिमीले किन यो कार चोर्यौ ?’
युवा : ‘मलाई काममा जानु थियो, त्यसैले !’
वकिल : ‘बस नैं किन चोरेनौ ?’
युवा : ‘मा संग ह्याबी लाइसेन्स नभएर !’
युवा : ह्यावी लाइसेन्स नभएर !