दुधलाई फ़ाट्नबाट जोगाउने नयाँ तरिका !
प्रकाशित मिति: 20 November, 2019 1:19 pm
डाक्टर : तपाईंकि श्रीमती अब दुइदिनकी पाहुना मात्र हुन्, सरी शर्माजी !
शर्माजी : ठिक छ डाक्टर, चिन्ता नलिनुस !
डाक्टर : ( अचम्म मान्दै ) वहांको अन्त्य हुनेवाला छ, तर तपाईं त ?
शर्माजी : २२ बर्ष त व्यहोरे, जाबो दुइदिन त हो नि !
—————————————————————-
पति : आहा ! आज मैले कति राम्रो सपना देखें नि ।
पत्नी : कस्तो राम्रो ?
पति :मैले एकलाख रुपैयाँ भेटेको थिए !
पत्नी : अनि के भयो त ?
पति : झसङ्ग बिउझिएँ नि !
पत्नी : तपाइंको बुद्धि रहेनछ, नबिउझिदै बैंकमा जम्मा गर्नु पर्दैन !
—————————————————————————
शिक्षक : (नर्सरीका बच्चासंग) नानीहरु हो भनत, दूधलाई फ़ाट्नबाट जिगाउन के गर्नु पर्ला ?
बिद्यार्थी : फाट्नु भन्दा पहिल्यै पिउनु पर्छ सर !