आजका दुई चुट्किला
प्रकाशित मिति: 10 November, 2019 8:57 am
एकदिन रामु गम्भिर घाईते भएर अस्पताल पुगेपछि…..
डाक्टर : तपाईँलाई यति गम्भिर चोट कसरी लाग्यो ?
रामु : एक महिलाले म माथि गाडी चढाईन डाक्टर सा’ब
डाक्टर : महिलाले गाडी अनियन्त्रीत चलाएको देख्ने बित्तिकै सडकबाट भाग्नु पर्दैन ?
रामु : सडकबाट ! म त मेरो पसलमा समान मैं लाउँदै थिएँ डाक्टर सा’ब !
दिनेश : (उमेशसँग) ‘तेरो विवाह को सँग भएको भन् त ?’
उमेश : ‘मेरो विवाह एउटी महिलासँग भएको हो !’
दिनेश : ‘कस्तो मुर्ख रहेछ ! कुनै पुरुषसँग कसैको विवाह भएको देखेको छ ?’
उमेश : ‘मेरी वैनीको विवाह पुरुषसँगै भएको छ !’