मान्छे तताउँने जादु !
प्रकाशित मिति: 24 October, 2019 10:09 am
पुलिस : (बन्दीसँग) ‘ल हिँडनुस, तपाईँको फाँसि हुँदैछ !’
बन्दी : ‘अझै २० दिन पछि हुनुपर्ने किन आजै ?’
पुलिस : ‘तपाईँ जेलर सा’बको छिमेकी हुनुहुँदो रहेछ, वहाँले भनेर अलि छिटो भयो !’
रमा : ‘पानी तताउँन आगोमा राख्नु पर्छ, कपडा तताउँन घाममा सुकाउनु पर्छ भने मान्छेलाई तताउँन के गर्नु पर्ला ?’
जुनु : ‘एक बाल्टी चिसो पानी लिनुस र छेवैमा बसेको साथीको शीरमा खन्याउनुस् , आफै तात्ने छ !’
रोहन : ‘बच्चा जन्मिएको छ, तर किन उदास् छौ ?’
जिवन : ‘के भन्नु यार ! २० बर्षमा जन्मिएको बच्चा त्यो पनि सा………नो ! दिक्क लाग्छ ।’