यि पनि चुट्किला हुन ।
प्रकाशित मिति: 21 October, 2019 10:36 am
प्रकृतिले अनौठो रुप दिएको नबुझि निश्चल…..
निश्चल : ‘ममी, के म भगवान जस्तो देखिन्छु र ?’
आमा : ‘किन यस्तो प्रश्न गर्यौ भन त ?’
निश्चल : ‘मलाई देख्नासाथ धरैले भन्ने गर्छन – ‘हे भगवान फेरि देख्नु पर्यो !’
पति-पत्नीबीच एकछिन परालको आगो सल्किए पछि….
पत्नी : ‘प्रेम गर्दा त भन्नु हुन्थो- ‘विवाह पछि खुव मायाँ गर्छु ।’
पति : मलाई के थाहा थियो र तिमीसँगै मेरो विवाह हुन्छ भनेर !
छोरो : ‘बाबा, आज खाजा खान किङ्सवे जाउँ न !’
बाबु : किङ्सवेको स्पेलिङ भन त, अनि
छोरो :(एकछि चुप लागेपछि) भैगो बाबा बागबजार नै जाउँ !