आजका चुट्किलाहरु
प्रकाशित मिति: 14 October, 2019 9:00 am
आमा : (छोरासँग रिसाँउदै) ‘सँगैमा छिमेकी कि छोरी सधैं पहिलो हुन्छे, तँ चाहिँ फेल किन ?’
छोरा : मम्मी म पनि कहाँ कम छु र, उसैलाई हेर्दा हेर्दै फेल भएकी हुँ क्या !’
सडकमा दुई वटा बम फेला परेपछि सुरेश र रमेश…
सुरेश : ‘ओहो ! यो त पुलिसलाई बुझाउँनु पर्छ ।’
रमेश : ‘चौकी नपुग्दै बाटैमा एउटा पड्क्यो भने के गर्ने ?’
सुरेश : ‘झुट बोल्ने, जम्मा एउटामात्र भेटेको भनेर !’
फौजीहरु पौडी खेल्दा कमाण्डर डुबेपछि…..
कमाण्डर : ‘तिमिले मलाई डुब्नबाट बँचायौ, यो खुशी भोलि बिहानको परेडमा म सबैलाई भन्छु ।’
फौजी : ‘त्यसो नगर्नु होला, यो थाहा पाए भने सबै मिलेर मलाई नै खोलामा फ्याँक्नेछन् !’
ReplyForward
|