तपाईंको मन हँसाउने खोराक
प्रकाशित मिति: 2 October, 2019 10:09 am
पागल : ‘डाक्टर सा’ब म जव नुहाउँछु नि निथ्रुक्क भिज्दछु । म के गरौं ?’ डाक्टर : ‘अब देखि नुहाउँदा धारा बन्द गरेर नुहाउँनुस्, ठिक हुन्छ !’ विदेशमा निधन भएको मानिसको घरमा पुगेपछि… रोशन : ( रोहनसँग) डेथवडी आएको छैन ? रोहन : ‘अहिलेसम्म आइपुगेको छैन ।’ रोशन : ( शव वाहन तिर देखाउँदै ) ‘उ आइपुग्यो, लक्की रहेछ !’ डाक्टर : (वेहोस विरामीलाई हेर्दै ) ‘यो त डेथ भइ सक्यो !’
|
|