तपाईँको मन हँसाउने यि चुट्किलाहरु
प्रकाशित मिति: 4 September, 2019 3:35 am
अजय : (संजयसँग) ‘यति छोटो कपाल किन काट्न लगायौ यार ?’ संजय : ‘मलाई पनि छोटो कटाउने रहर कहाँ थियो र, तर हजामसँग फिर्ता गर्ने ५ रुपैया भएन । त्यसैले थप कपाल कटाएँ !’ डाक्टर : ‘बुझेँ, यसको औषधी छ ।’ विरामी : के हो डाक्टर औषधी ? डाक्टर : ‘ढिलो उठ्यौ भने सबै अक्सिजन रामदेवका चेलाले सिद्धयाउछन अलि छिटो उठ्नुस् !’ बच्चा : ‘बाबा, हजुर मलाई सधैं कुट्नु हुन्छ, यसैगरी हजुरबाले तपाईँलाई पनि कुट्नु हुन्थ्यो ?’ बाबु : ‘हो छोरा, सधैं कुट्नु हुन्थ्यो ।’ बच्चा : ‘अनि यो वंशाणु पागलपन कहिले रोकिन्छ त !’
|
|