कुकुर चराउन रमाउनुको बैज्ञानीक कारण !
प्रकाशित मिति: 17 August, 2019 2:16 pm
हिमाल चढ्ने बेलामा पर्यटकले गाइड्लाइ सोध्छन—–
पर्यटक : ‘चढ्दै गर्दा मैले समाएको डोरी छिन्यो भने के हुन्छ’
गाइड : ‘धन्दा मान्नु पर्दैन हामीसंग डोरी जत्ति छन !’
श्याम: “राम, आज भोलि मान्छेहरु कुकुर चराउन रमाउछन, गाइ चराउन लजाउछन किन ?’
राम : “प्रतिष्ठाको कुरो छ नि यार !”
श्याम : “कसरि भन त ?”राम : “गाइ चरायो भने गोठालो भइन्छ, कुकुर चराए मालिक !”
छोरा : ( फोनमा ) ‘ममी आजदेखि हामी दुइ बाट तिन भयौ ।’
ममी : ( खुशी हुँदै ) ‘बधाई छ छोरा, छोरी या छोरा के भयो भन त ?’
छोरा : ‘होइन आमा, तपाईँकी बुहारीले दोश्रो विवाह गरिन् !’