कमिशन खाने भगवान !
प्रकाशित मिति: 16 August, 2019 6:57 am
उहिले उहिले कोहि मान्छे एक्लै बसेर हाँसेको देख्दा भन्ने गरिन्थ्यो- यसलाई कुनै भुत-प्रेत चढेछ ।’
‘हिजो आज कोहि त्यसरी एक्लै हाँसिरहेको देख्दा भनिन्छ – प्लिज मलाई पनि सेण्ड गर्दिनुस् न !’
ठट्यौली केटी : (फोटोग्राफरसँग) मेरो पासफोटो खिचिदिनुस् तर मैले लगाएका नयाँ चप्पल देखिनु पर्छ नि !’
ठट्यौले फोटोग्राफर : ‘आउनुस्, ट्वाइलेटासनमा बस्नुस्, भने जस्तो निस्कन्छ !’
‘
एउटा मारवाडी मन्दीरमा प्रार्थना गर्दै…
मारवाडी : (आराधना गर्दै) ‘हे भगवान, मलाई १००० रुपैया दिनुस, म पुरै ५०० रुपैयाँ हजुरको चरणमा अर्पण गर्नेछु ।’
पूजा सकेर फर्किंदा बाटोमा रु ५०० फेला पारेपछि…
मारवाडी : ‘भगवान म प्रति त्यति पनि विश्वास छैन ? ५०० रुपैया अग्रिम काटेर राख्नु पर्छ त !’
तस्वीर साभार: सामाजिक सन्जाल