हेर्नुस, मान्छे जस्तै बोल्ने कुकुर !
प्रकाशित मिति: 19 July, 2019 2:32 am
श्रीमान : ‘पानी पिउन देउ त !’
श्रीमति : ‘ तीर्खा लागेको हो र ?’
श्रीमान : ‘तिर्खा लागेको हैन, घाँटीको अवस्था चेक गर्न मात्र !’
संजिव एक दिन छिमेकी अण्टीको घरमा गएको समयमा..
अण्टी : ‘संजिव, पानी पिउँ ?’
संजिव : ‘नलिउँ अण्टी !’
अण्टी : ‘कोक दिउँ त ?’
संजिव : ‘नलिउँ अण्टी, !’
अण्टी : ‘केहि नलिई त जानै मिल्दैन !’
संजिव : ‘त्यसो भए छोरी दिनुस न त अण्टी !’
पहिलो कुकुर : ‘आज रातको २ बजे मेरा मालिकले चोर समाते नि !’
दोश्रो कुकुर : ‘तँ कहाँ थिइस त ?’
पहिलो कुकुर : ‘कुकुर हुँ यार, थोडै मान्छे हुँ र रातभर नेट चलाएर बसौं ! म त आराम सँग सुतेको थिएँ !’
ReplyForward
|