यि हुन संसारकै महामुर्ख !
प्रकाशित मिति: 6 July, 2019 7:45 am
प्रेमी : ‘किन मुस्कुराएकी ?’
प्रेमिका : ‘मुस्कुराउने कारण नै तिमी हौ ।’
प्रेमी : (खुशी हुँदै) ‘साँच्चै ?’
प्रेमिका : ‘हो नि, तिम्रो अनुहार नै त्यस्तो देख्दै हाँस उठ्दो !’
जगनाथ : ‘सर, मेरो छोराको पढाई कस्तो छ ?’
टिचर : ‘राम्रो छ, सायद ‘0’ को खोज उसैको लागि भएको थियो होला !’
रोहन : ‘किरण, तिमी भन्न सक्छौ, मुर्ख कस्तालाई भनिन्छ ?’
किरण : मुर्ख त्यस्तालाई भनिन्छ, जो तिमी जस्ता महामुर्खसँग तर्क गरेर बस्छ !’