यि हुन रमाइलो दिने चुट्किला…
प्रकाशित मिति: 2 July, 2019 2:41 am
सासु : ‘बुहारी, तिमीसँग दुई वटा आँखा छन, चामलका ढुङ्गा राम्ररी हेर्न सकिनौ ?
बुहारी : ‘सासु आमा, हजुरका पनि पुरै ३२ वटा दाँत छन्, जाबो एक दुई वटा ढुङ्गा मर्काए हुन्न र !’
राम : ‘श्याम, यो उम्लिएको पानी हटाउ, ऐले कोहि आएर डुबेर मर्न सक्छ ।’
श्याम : (च्याटमा ब्यास्त श्याम) ‘ डुबे पनि मर्नै पाउँदैन, उ चिच्याउँदा चिच्याउँदै पानी सेलाई हाल्छ !’
पत्नी : ‘तपाईँलाई मेरो सुन्दरता राम्रो लाग्छ कि स्वभाव ?’
पति : ‘मलाई त न सुन्दरता न स्वाभाव मलाई त तिम्रो फाल्तु कुरा गर्ने बानी मन पर्छ !’
ReplyForward
|