यि चुट्किलाले तपाईंलाई अवश्य हँसाउनेछ ।
प्रकाशित मिति: 26 June, 2019 3:02 am
बाबु : ( मार्कसिट हेर्दै ) ‘यति थोरै नम्वर ! दुई थप्पड लाउनु पर्ने !’
छोरा : ‘हिंड्नु बाबा, मैले त्यो मास्टरको घर देखेको छु !’
पत्नी : (पतिसँग) ,जुन पति दैनिक रक्सी खाएर घर आउँछ, उसकालागि मेरो मनमा प्रेम रहँदैन ।,
पति : ‘ जसलाई दैनिक रक्सी खान पुग्छ भने उसलाई कसैको मायाँको जरुरी हुँदैन !’
रोशन : ‘दिनेश, तँ सँग श्रीमति किन रिसाएकी हुन् ?’
दिनेश : ‘तैले भनेअनुसार बर्थ डे मा चेन उपहार दिएकोमा रिसाएकी !’
रोशन : ‘चाँदीको दिइस् कि के हो ?’
दिनेश : ‘हैन, साइकलको चेन् !’