जुडो-कराँते सिकेकी बुहारी घरमा आइन् !
प्रकाशित मिति: 12 June, 2019 3:11 am
सानो छोरा : बुबा यो मर्द भनेको को हुन्छ ?
बाबु : ‘छोरा, मर्द भनेको त्यो मानिस हो, जसले घरको शाशन चलाउँछ ।’
सानो छो रा : ए बुझें, ‘बुबा म पनि ठुलो भएपछि आमा जस्तै मर्द बन्छु है !’
बिजय : ‘तपाईँको छोरा धेरै बोल्दथ्थो, ऐले के छ उस्को ?’
उदया : ‘ऐले खासै बोल्दैनन्, बात्तो बसेको छ ।’
विजय : ‘अनी यो चमत्कार कसरी भयो ?’
उदया : ‘हामीले उसको विविह गरीदियौं, बुहारी पनि जुडो-कराँतेकी एक्सपर्ट छिन् !’
युवक : (विवाह गर्न इच्छुक कन्याँसँग ) म त्यस्ती केटीसँग मात्र विवाह गर्छु, जो शुशील होस्, मेहनती होस्, सधैं सबैले भनेझै मानोस्’ ।
युवती : ‘त्यसो भए मेरो घर आउ, यि सबै गुण त हाम्रोमा काम गर्ने केटीसँग छ !’
क्षमा चाहन्छौ, तस्वीर सामाजिक सन्जाल्बाट लिएका हौं ।