तीन चुट्किला जस्ले तिनदिन सम्म हँसाउछन् !
प्रकाशित मिति: 29 May, 2019 3:48 am
पति : ( whisky को एक पेग पत्नीलाई दिंदै) ‘ल पिउ एक पेग !’
पत्नी : ( एक घुट्की पिएपछि मुख बिगार्दै ) ‘छि, कस्तो गन्हाएको !’
पति : ‘अनि त, खुब मिठो चिज खाएर मस्ती गर्दैछ भन्ने ठान्थौ होला, बिष खादैछु क्या, बिष !’
जिवन : ‘वकिल सा’ब, मलाई श्रीमतीसँग डिभोर्स गर्नु पर्यो । ६ महिना देखि बोलेकी छैनन् ।’
वकिल : ‘एक पटक ठण्डा दिमागले सोच, यसरी चुपचाप बस्ने श्रीमती बारबार पाइँदैन !’
रोहन : ‘बाबा ! विवाह हुँदा दिदी किन रुनु भएको ?’
बाबु : ‘छोड्दे रोहन, दिदी त केवल गेटसम्म मात्र रुन्छे तर भिनाजु आफ्नै चितासम्म रुन्छन् !’