मिलाएर बुझ्नुस, बुझेर हास्नुस् !
प्रकाशित मिति: 20 May, 2019 4:25 am
पत्नी :( पतिसँग) ‘तपाईँलाई लागेको घर भित्रको सबै फोहर बाहिर हटाउन सक्नु हुन्छ !’
पति : ‘त्यो त ठिक छ, तर तिमी कहाँ जान्छ्यौ त लाटी ?’
ज्वाईँ : (ससुर सँग) ‘तपाईँकी छोरीमा बुद्धि नामको कुनै चिज रहेनछ हजुर !’
ससुरा : ‘तिमीले केवल छोरी माग्यौ तर बुद्धि को कुनै कुरा भएको थिएन त !’
नर्स : (विरामीसँग) ‘लामो स्वास लिनुस् त, ऐले कस्तो महशुस भई रहेको छ ?’
‘विरामी : ‘कुन पर्फिम लगाउनु भएको छ ? मज्जा आइरहेको छ !’