आफुलाई सम्पन्न सावित गर्ने नयाँ तरिका !
प्रकाशित मिति: 19 May, 2019 2:53 am
रोहन एकदिन बिजुलीको बल्बमा आफ्नो बाबुको नाम लेखिरहेको थियो ..
बाबु : ‘के गरिरहेको छोरा ?’
छोरा : ‘हजुरको नाम चम्काउने उपाय खोज्दैछु बुबा !’
एकदिन ज्ञानेन्द्र र किरण सडकमा हिड्दै थिए । एउटी युवतीलाई देख्नासाथ ज्ञानेन्द्रले आफुलाई सम्पन्न सावित गर्न यसो भने पछि..
ज्ञानेन्द्र : (युवतीले सुन्नेगरी) ‘किरण, तिमी घर जाँदा हाम्रा बुबालाई भेट्यौ ?’
किरण : ‘भेटेको थिए ।’
ज्ञानेन्द्र : ‘पुरानो गाडी बेचेर नयाँ गाडी किन्ने कुरा थियो के गर्नु भएछ, थाहा पायौ ?’
किरण : (ज्ञानेको बनावटी कुरा ठान्दै) ‘ए गोरुगाडी ? गोरु नै बेचिसकेकोले नयाँ किनेको छैन रे, पुरानो गाडी चक्का फुक्लेर नालीमा लडिरहेको थियो !’
️️️
बाटोमा हिंड्दै गरेकी एक युवतीलाई रनेले आइ लभ यु भनेछ..
युवती : एक थप्पड हान्दै, के भनिस् रे तैंले ?
रने : ‘जब सुनेकै केहि छैन भने थपपड् किन हानिस बैरी ?’
कार्टुन:साभार सामाजिक सन्जाल