उपचार खर्च चिहान खनेर तिर्ने विरामी !
प्रकाशित मिति: 9 May, 2019 3:22 am
प्रेमिका : (प्रेमीसँग) ‘तिमी मलाई कतिमायाँ गर्छौ ?’
प्रेमी : ‘हो प्रिया, म तिम्रालागि ज्यानै दिन्छु नि !’
प्रेमिका : ‘ज्यान दिनु पर्दैन प्रिय, भोलि मलाई एक हजार रुपैयाँ दिनु न !’
प्रेमी : ‘प्रेमलाई रुपैयाँमा साट्नु अशुभ हुन्छ प्रिया !’
डाक्टर : ल तपाईँको विराम मैले ठिक गरें । मलाई के पुरस्कार दिनु हुन्छ त ?
विरामी : ‘म त गरिव मान्छे डाक्टर सा’ब, चिहान खन्ने काम गर्दछु । भन्नू हुन्छ भने तपाईँका लागि फ्रि मा खनिदिन्छु !’
शिक्षक : ‘कक्षामा लडाईँ किन गर्नु हुदैन भन त ?’
विद्यार्थी : ‘किनकी, भोलि परिक्षामा को कस्को पछाडी पर्छ निस्चित छैन !’
ReplyForward
|