को होइनन् कालो झण्डा देखाउने युवा ? आजाका हेडलाईन
प्रकाशित मिति: 21 April, 2019 2:40 am
‘बालुवाटार बेच्नेलाई कानून संसोधन गरेर भए पनि फाँसी दिनुपर्छ’ : नारायणमान बिजुक्छे
बोल्छौ सधैं क्रान्तिकारी कुरा, तर कहिल्यै नहुने पुरा !
विष्णु पौडेललाई गगन थापाको व्यंग्य: ‘बालुवाटार किन्दा पशुपति किन्न भ्याउनु भएनछ !’
कानूनले पनि धपाउन नमिल्ने भट्ट छन्, पशुपति त् कसरी किन्न सक्थे !
‘विकाशको गति अघि बढ्यो,अब कतै अलमल गर्दैनौं’ : प्रधानमन्त्री
सल्लाह गरे अवस्य पुगिन्छ, हल्ला गरे भन्न सकिनँ !
‘को हुन।प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने ति युवा ?’
जो हुन् तिनै हुन्, बिष्णु पौडेल बिरुद्ध २१ मत ल्याउने यिनै हुन् ।
‘जातीय राज्य मानेको भए म प्रधानमन्त्री भइसक्थें’ : रामचन्द्र पौडेल
सहानुभुती खोज्ने असामयीक प्रयास !