अप्रेसन अगाडि बेहोस पार्नुको कारण…
प्रकाशित मिति: 19 April, 2019 3:12 am
शिक्षक : ‘अस्पतालमा विरामीको अप्रेशन हुनु अघि किन वेहोस गराइन्छ ?’
विद्यार्थी : ‘अप्रेसन गर्ने कला सिकेर डाक्टरकै जागिर खाइदेला भनेर !’
श्रीमान : (श्रीमती रिसाई रहेको देखेर) ‘हैन, तिमी के खोजिरहेकी छ्यौ ?’
श्रीमति : ‘डाडु !’
श्रीमान : ‘डाडु किन ?’
श्रीमान : ‘कसैको टाउकोमा टुटुल्को उठाउनु छ !’
रोहन : (छिमेकीसँग) ‘अण्टी, एकछिन बन्चरो दिनु न ।’
अण्टी : ‘बन्चरो किन चाहियो र ?’
रोहन : ‘बन्चरो’ शिर्षकमा कविता लेख्न अण्टी !’