हवाईजहाजमा अबदेखि चीनको चकलेट हैन, न्युरोडको गुँदपाक !
प्रकाशित मिति: 15 April, 2019 4:17 am
पिता : ‘छोरा, यो फेसबुक चलाउन छोड्, यसले तँलाई खान दिंदैन ।’
छोरा : ‘खाना नदिएर के भयो बुबा, खाना बनाउने मान्छे पक्का दिन्छ !’
भिखारी : ‘हजुर, मलाई केही पैसा दिनुस् न ।’
वकिल सा’ब : (१०० को नोट देखाउदै) ‘तिमीसँग ५० रुपैँया छ ?’
भिखारी : ‘छ हजुर छ ।’
वकिल सा’ब : ‘पहिला त्यो खर्च गरि सकेर माग है !’
एयर होस्टेज : ‘सर, तपाईंके लिनुहुन्छ ?’
पेसेन्जर : ‘मिठाई, हलुवा, पाउँ, पुस्टकारी जे हुन्छ ल्याउनुस् ।’
एयर होस्टेज : ‘यो आकाशको प्लेन हो सर, न्युरोडको गुँदपाक भण्डार होइन !’