भिखारीले बैनी मागेपछि….
प्रकाशित मिति: 11 April, 2019 3:22 am
जुल्पे : (चिण्डेसँग) ‘तैंले थाहा पाइस चिण्डे, सरकारले हामी जस्ता गरिवलाई निशुल्क चर्पी बनाइदिने भएछ नि !’
चिण्डे : ‘छोड्दे यस्ता कुरा, खाना विनाको पाइखाना के काम !’
घर झगडा पछि पति पत्नी …
पत्नी : (पतिसँग) ‘म त आमा घर जान्छु, यहाँ बस्दिन ।
पति : ‘म पनि आमा घर जान्छु ।’
पत्नी : ‘अनि छैराछोरी के गर्छन नि ?’
पति : ‘उनीहरुको के चिन्ता गर्छयौ ? उनिहरु पनि आफ्नी आमासँग जान्छन! ‘
भिखारी : ‘ए हजुर, केहि दिनुस न !’
बटुवा : ‘यति हट्टा कट्टा भएर भिख माग्न लाज
लाग्दैन ?’
भिखारी : ‘त्यसोभए तपाईँकी बैनी मागुँ त !’