Husband को खोजिमा Boyfriend पठाए पछि…
प्रकाशित मिति: 5 April, 2019 6:48 am
शोभा : (साथीसँग) ‘मेरा बुढाले लुकेर अरु कोही केटीलाई भेट्छन् भन्ने शंका लाग्छ यार !’
साथी : अब के गर्छेस् त ?
शोभा : ‘भोलिदेखि मेरो boyfriend लाई पिछा गर्न लगाउँछु !’
आमा : ‘छोरा, तिमी यति राती सम्म निधाएको छैनौ ?’
छोरो : निधाएको छु आमा ।’
आमा : ‘गुन्गुनाई रहेका छौ त !’
छोरो : ‘निन्द्रामै गीत गाएको क्या !’
आमा : (ढोका ढक्ढक्याउदै) ‘छोरा तिमी ऐले सम्म उठेका छैनौ ?’
छोरा : ‘उठिसकें त आमा ।’
आमा : ‘अनि के गर्दै छौ त भित्र ?’
छोरो : सिरकभित्र पलेटी मारेर उँङ्दैछु !’