लोकमान लड्दा यी लोकतन्त्रबादीले किन डाँको छोडे !

प्रकाशित मिति: २५ पुष २०७३, सोमबार ०३:१४

crying-pregnant-baby-bump-1‘लोकमान चैट्’को समाचार पढ्दै
एउटा जनता डाँको छोड्दै थिए,
छाती पिटि पिटि सहयोग माग्दै
भगवानसँग हात जोड्दै थिए ।

मैले भनें,
न्यायालयको निर्णय हो यो,
स्वीकार्नु पर्छ, ढोग्नु पर्छ ।
धेरै भावुक नहुनुहोस् दाइ,
कर्मको फल सबैले भोग्नुपर्छ ।

उनले भने,

रुँनुको कारण लोकमान हैन भाइ,
मनभित्र पिंडाका अरु नै झाँकी छन्,
बल्ल त एकजना गयो,
सरकार र बिपक्षमा हेर्नोस् त,
सयौं लोकमानहरु अझै बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com