‘कुकुर किन पुजिन्छ ?’ -दर्जन हाईटेक कारणहरु

प्रकाशित मिति: १३ कार्तिक २०७३, शनिबार ०७:०५

14639776_10154708117096474_2102371677670632816_n

-छोरा छोरी इन्टरनेटमा अल्झिएको बेला कुकुर मानिसको नजिक आएर बस्छ ।

-श्रीमती सिरियलमा रमाई रहेको बेला कुकुरले श्रीमान्को साथ दिन्छ ।

-श्रीमान् कम्प्युटरमा झुण्डिएको बेला कुकुर किचनमा आएर श्रीमतीको साथी बन्छ ।

-कुकुरले फेक आईडी बनाउंदैन, लाईक र डिस्लाईको मतलब गर्दैन ।

-कुकुरलाई निश्चित समयमा दिशा आउने बेलामा कराउने भएकाले मानिसकालागि अर्लामको आवस्यकता पर्दैन ।

-कुकुरले वाईफाईको पासवर्ड ह्याक्दैन र बाह्रघण्टा फेसबुकमा झुण्डिंदैन ।

-कुकुरले वेबसाईट दुरुपयोग गर्दैन । साईबर बुलिङ्मा संलग्न हुँदैन ।

-सिसी क्यामेरा अवास्यक पर्दैन । कुकुरलाई सिरियल हेरि रहनु पर्दैन ।14642172_10154708117496474_5393987710280414651_n

-काम कुकुर च्याटिङ्मा अल्झिंदैन । कुकुरलाई लोड सेडिङ्ले असर गर्दैन ।

-कुकुरलाई पकेट खर्च दिईरहनु पर्दैन । कुकुरले पोर्न फिल्म हेर्दैन ।

-कुकुर ईयरफोन टाँसेर निंदाउँदैन । कुकुरले जुवातास खेल्दैन । सिनेमा हेर्दैन, बरु उल्टै देखाउँछ ।

Download SoundToys [5.5.5.0] Ultimate FX Solution 

–  यिनै कारणले आज फेसबुकभरी आज कुकुरज्यूको 14908267_10154708116966474_861075271780605497_nसम्मानमा कुकुर तिहार मनाईएको कुरा मार्क जुकरबर्गलाई जानकारी गराउन चाहान्छौं ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com